17 Jul, 2026, Fri info.ddclamjung@gmail.com (+९७७)-०६६-५२०१४३
समाचार:
/ कार्यविधि

जिल्ला समन्वय समितिबाट गरिने अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि, २०८३

जिल्ला सभा २०८३ असार ३२ गते बिहीबार १०:१०:०० बजे

नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, गण्डकी प्रदेश सरकारको स्थानीय तहको सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ वमोजिम जिल्ला सभालाई प्राप्त भएको काम, कर्तव्य र अधिकारलाई कार्यान्वयन गर्न एवम् जिल्ला भित्र सरकारी तथा गैरसरकारी क्षेत्रबाट सञ्चालन गरिने विकास निर्माण सम्वन्धी योजना तथा कार्यक्रमहरुको जिल्ला समन्वय समितिबाट गरिने अनुगमन तथा समन्वय सम्बन्धी कार्यलाई नियमित, व्यवस्थित प्रभावकारी बनाउन वाञ्छनीय भएकोले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९२ को उपदफा ४ ले दिएको अधिकार तथा गण्डकी प्रदेश सरकारको स्थानीय तहको सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ को दफा ३७ को उपदफा ४ ले दिएको अधिकार प्रयोग गरी लमजुङ जिल्लाको जिल्ला सभाले मिति २०८३ असार २३ गते "जिल्ला समन्वय समितिबाट गरिने अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि, २०८३" स्वीकृत गरेको छ ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. जिल्ला समन्वय समितिबाट गरिने अनुगमन तथा समन्वय सम्बन्धी कार्यविधि, २०८३ २०८३ असार ३२ गते बिहीबार १.७५ एम.बि.

थप कार्यविधि

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ असार ३२ गते बिहीबार