गण्डकी प्रदेश अन्तर्गतका जिल्ला समन्वय
समितिहरुवाट जिल्ला अन्तर्गत भएका विकास निर्माण कार्यहरुको अनुगमन एवं
मुल्यांकनका सम्बन्धमा असल अभ्यास र अनुभवको आदानप्रदान गर्ने प्रयोजनका लागि
जिल्ला समन्वय समिति लमजुङका पदाधिकारीहरु/कर्मचारीहरुलको टोलीले मिति २०८१/०२/०६
देखि २०८१/०२/१२ गते सम्म जिल्ला समन्वय समिति पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाको
भ्रमण सम्पन्न गरेको थियो ।