मनसुनजन्य लगायतका विपद्को समयमा उद्वार (Rescue) र राहत (Relief) का कार्यलाई प्रभावकारी रुपमा व्यवस्थित गर्न सबै जिल्लामा स.प्र.जि.अ.को संयोजनमा जिल्ला विपद् सहायता कक्ष (District Disaster Help Desk DDHD) र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको संयोजनमा स्थानीय विपद् सहायता कक्ष (Local Disaster Help Desk- LDHD) स्थापना गरी सञ्चालन गर्ने र सहायता कक्षहरुको संरचना तथा कायदिश देहाय बमोजिम निर्धारण भएकोले जिल्ला विपद् सहायता कक्ष स्थापना गरी सञ्चालन गर्नु हुन र स्थानीय विपद् सहायता कक्षहरु स्थापना र सञ्चालनका लागि जिल्लास्थित स्थानीय तहहरुसँग आवश्यक समन्वय गर्नु हुन मिति २०८१।०२।१७ को (मा. उपप्रधामन्त्री एवं गृह मन्त्रीस्तर) निर्णयानुसार अनुरोध