सार्बजनिक खरिद नियमावली २०६४ को नियम १४८ उपनियम (१) बमोजिम निर्धारण गरिएको लमजुङ जिल्लाको आ.व. २०८०/८१ को लागि कामदारको ज्याला, ढुवानी, निर्माण सामाग्री र मेशिन तथा उपकरणको भाडा आदिको स्वीकृत जिल्ला दररेट ।
जिल्ला दररेट लमजुङ सम्बन्धी सम्पूर्ण जानकारी हेर्न यस लिङ्कमा Click गर्नुहोस । https://daolamjung.moha.gov.np/post/district-rate-jilla-dar-ret-2080-81-lamjung