जिल्ला समन्वय समिति, लमजुङका प्रमुख श्री पूर्ण बहादुर गुरुङज्यूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९६ को उपदफा २ बमोजिम लमजुङ जिल्लाको नवौँ जिल्ला सभाको बैठक तपसिल बमोजिमको मिति, समय र स्थानमा आह्वान गर्नु भएको हुँदा जिल्ला सभाका सदस्यहरूको उपस्थितिका लागि अनुरोध छ ।
तपसिल
मितिः २०८३/०३/२३ गते
मंगलबार,
समयः बिहान ९:०० बजे
स्थानः जिल्ला समन्वय समिति,
लमजुङको सभाहल