नेपाल सरकारको आर्थिक बर्ष २०७५/७६ मा घोषणा भएको विभिन्न शिर्षक ( निजी आवास निर्माण कर्जा, उच्च र प्राबिधिक तथा ब्यबसायिक कर्जा, दलित समुदाय ब्यबसाय विकास कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमसिलता कर्जा, बैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, ब्यबसायिक कृषि तथा पशुपन्छी कर्जा )का सहुलियत दरका कर्जा वितरण सम्बन्धी कार्यविधि २०७५ यसअनुसार रहेको छ |