भूकम्पीय आवास पुन निर्माण अन्तर्गत लमजुंग जिल्लामा मिति २०७४/१०/२९ सम्मको किस्ता वितरणको अबस्था यस प्रकार रहेको छ | साथै आज बाट नेपाल सरकार अन्तर्गत रहेर ;लाभग्राहीहरुको खातामा दोश्रो किस्ताको रकम समेत पठाउन सुरु गरिएको व्यहोरा सबैमा जानकारी गराईन्छ | सुरुको चरणमा ३४ जना लाभग्राहीको खातामा दोश्रो किस्ताको रकम निकासा भएको छ | थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोला |