निजी आवास पुन निर्माण कार्यलाई तिब्रता दिन र अब बन्ने संरचनाहरु लाई भूकम्प प्रतिरोधी बनाउनको लागि राष्ट्रिय पुन निर्माण प्राधिकरणको निर्णय बमोजिम यस जिल्लामा पनि डकर्मी तालिम संचालन गर्न लागिएकोले यसै सूचनालाई आधार मानी आफ्नो नजिकको वडा कार्यालयमा गइ नाम दर्ता गराउनु हुन अनुरोध छ |