नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत वातावरणमैत्री स्थानीय शासन प्रारुप २०७० मा ब्यवस्था भएबमोजिम र्सार्वजनिक कार्यालयका वातावरणमैत्री सूचकहरुका आधारमा रही जिल्ला समन्वय समितिको कार्यालय, लमजुङलाई मिति २०७४ आश्विन ३१ गतेका दिन वातावरणमैत्री कार्यालय घोषणा गरिएको छ ।
उक्त घोषणाबमोजिम वातावरणमैत्री कार्यालयको दिगोपनाको लागि जिल्ला समन्वय समिति लमजुङको प्रतिवद्धता यसप्रकार छ ।