आ.व. २०६९।७० मा जिल्ला विकास समितिले लगाउने आन्तरिक करको दररेटहरु

आ.व. २०६९।७० मा जिल्ला विकास समितिले लगाउने आन्तरिक करको दररेटहरु

क्र.सं. नाम इकाई मूल्य रु.
कर
पटके सवारी कर
निजी तथा भाडाका बस, ट्रक प्रति टि्रप २५
मिनीबस तथा ट्याक्टर ,, १५
निजी तथा भाडाका जीप, कार र टेम्पो ,, १०
पावर टे्रलर ,,
श्रोत उपयोग कर
ढुंगा, गिट्टी, वालुवा, ग्राभेल र रोडा प्रति क्यूफिट
जडिवुुटी निकासी कर तोकिए वमोजिम
अन्य शुल्क तथा दस्तुरहरु
सेवा शुल्क
जग्गाधनी प्रमाण पर्ुजा प्रति गोटा २०
कोष प्रमाणित दस्तुर प्रति २५
अन्य सिफारिस दस्तुर प्रति ३०
गैसस तथा खानेपानी सिफारिस दस्तुर
क) नयाँ दर्ता प्रतिवर्षो ६००
ख) नविकरण दस्तुर २००
ग) समय नाघी आएकालाई थप रु. १००
ठेक्का इजाजत प्रमाण पत्र दस्तुर
नविकरण २५००
नयाँ दर्ता ७०००
नविकरण विलम्व दस्तुर थप २५००
इजाजत प्रमाण पत्रको नाम सारी १०००
स्रोत नक्सा
क) गाविसको सादा नक्सा प्रति कपि २५
ख) गाविसको स्रोत नक्सा ५०
घ) जिल्लाको सादा नक्सा ५०
ङ) जिल्लाको स्रोत नक्सा १००
च) रङ्गनि तथा धेरै स्रोतहरु खुलाउनु परेमा थप १००
हल भाडा
ठूलो हल प्रति दिन
१) राजनीतिक दल, भातृ संगठन, पत्रकार र सरकारी कार्यलय १०००
-२) अन्य संघसंस्था २०००
-घ) सांस्कृतिक कार्यक्रम ४०००
खानपिन सहितको कार्यक्रमको हकमा थप रु. ५००।- धरौटी
लिइनेछ । र सरसफाई गरेपछि उक्त रकम फिर्ता दिइनेछ ।)
सानो हल प्रति दिन
१) राजनीतिक दल, भातृ संगठन, पत्राकार र सरकारी कार्यालय ३००
-२) अन्य संघसंस्था ५००
दैवप्रकोप राहत कोषमा जम्मा हुने रकम
गैसस तथा खानेपानी सिफारिस दस्तुरमा १००
ठेक्का इजाजत प्रमाण पत्र दर्ता दस्तुरमा १०००
ठेक्का इजाजत प्रमाण पत्र नविकरण दस्तुरमा ५००

Skip to toolbar