आ.ब. २०७१।७२ का लागि आन्तरिक करको दररेटहरू

आ.ब. २०७१।७२ का लागि आन्तरिक करको दररेटहरू

 

क्र.सं. कर दस्तुर शुल्कको विवरण इकाई दर रु.
पुर्वाधार उपयोग कर
पटके सवारी कर
निजी तथा भाडाका बस, ट्रक प्रति टि्रप २५
मिनीबस तथा ट्याक्टर ,, १५
निजी तथा भाडाका जीप, कार र टेम्पो ,, १०
पावर टे्रलर ,,
जिल्ला निकासी कर
बाँस प्रति वटा ।५
काठ -शिशौ र शाल) प्रति ट्रक ३००
अन्य काठ -कूकाठ) प्रति ट्रक २००
विक्री कर
ढुंगा, गिट्टी, वालुवा, ग्राभेल र रोडा प्रति क्यूफिट
अन्य शुल्क तथा दस्तुरहरु
सेवा शुल्क
जग्गाधनी प्रमाण पुर्जा प्रति गोटा २०
कोष प्रमाणित दस्तुर प्रति २५
राहदानी फाराम र भरेको सेवाशुल्क प्रति १००
अन्य सिफारिस दस्तुर -गाविसबाट जारी कागजात प्रमाणित समेत) प्रति २००
गैसस तथा खानेपानी सिफारिस दस्तुर
नयाँ दर्ता प्रतिवर्षको ६००
नविकरण तथा अन्य सिफारिश दस्तुर २००
समय नाघी आएकालाई थप रु. १००
खानेपानी मुहान दर्ता १०००
मुहान दर्ता प्रमाण पत्र दस्तुर ५००
ठेक्का इजाजत प्रमाण पत्र दस्तुर
नविकरण २५००
नयाँ दर्ता ७०००
नविकरण विलम्व दस्तुर थप २५००
इजाजत प्रमाण पत्रको नामसारी २०००
इजाजत पत्र प्रतिलिपी ५००
स्रोत नक्सा बिक्री शुल्क
क) गाविसको सादा नक्सा प्रति कपि २५
ख) गाविसको स्रोत नक्सा ५०
घ) जिल्लाको सादा नक्सा ५०
ङ) जिल्लाको स्रोत नक्सा १००
च) रङ्गनि तथा धेरै स्रोतहरु खुलाउनु परेमा थप १००
छ) जिल्ला वस्तुगत विवरण (District Profile) पुस्तिका १०००
हल भाडा/क्यान्टिन भाडा
ठूलो हल प्रति दिन
१) राजनीतिक दल, भातृ संगठन, पत्रकार र सरकारी कार्यलय १५००
२) अन्य संघसंस्था २५००
३) सांस्कृतिक कार्यक्रम -चलचित्र र डकुमेन्ट्री वाहेक) ७५००
४) चलचित्र वा डकुमेन्ट्री प्रदर्शन १००००
(खानपिन सहितको कार्यक्रमको हकमा थप रु. ५००।- धरौटी लिइने  छ र सरसफाई गरेपछि उक्त रकम फिर्ता दिइनेछ ।)
सानो हल प्रति दिन
१) राजनीतिक दल, भातृ संगठन, पत्राकार र सरकारी कार्यालय ५००
२) अन्य संघसंस्था ८००
क्यान्टिन भाडा प्रति महिना ३०००
साना जलविदुत आयोजनाको सिफारिस दस्तुर प्रति कि.वा. १०
जिल्लावाट निकासी हुने अलैचीको जिल्ला निकासी प्रति के.जि.
१० जिल्लाबाट निकासी हुने जडीबुटीहरुको जिल्ला निकासी करको दर संलग्न अनुसुची बमोजिम कायम गर्ने ।
११ गाविसबाट जारी कागजात प्रमाणित दस्तुर प्रति सिफारिस २००
१२ साना जलविद्युत आयोजना सिफारिस दस्तुर प्रति सिफारिस १०
१३ खानेपानी मुहान दर्ता शल्क ७५०
खानेपानी मुहान दर्ता प्रमाण पत्र वापत २५०

 

Skip to toolbar